BREAKING NEWS

Monday, September 21, 2015

राष्ट्रसंघबाट फर्कनासाथ राजीनामा दिन्छु : प्रधानमन्त्री


४ असोज, काठमाडौं । 
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजीनामा दिने बताएका छन् । बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् । संविधान बनेलगतै आफूले राजीनामा दिने भनेको तर, प्रमुख दलका नेताहरुले राष्ट्र संघको महासभामा गएर नेपालमा संविधान बनेको जानकारी गराउन आग्रह गरेको उनले बैठकमा बताए । 
कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर आएलगतै नयाँ सरकार गठन हुने बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .