BREAKING NEWS

Saturday, September 12, 2015

मिस क्विन लेखनाथको दास्रो अडिसन सम्पन्न


लेखनाथ, २६ भाद्र
लेखनाथमा पहिलो पटक हुन लागेको मिस क्विन लेखनाथको दास्रो अडिसन शनिवार सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा १५ जना प्रतिष्पर्धा वाट १५ जनालाई चयन गरीएको कार्यक्रमका सहसंयोजक सन्दिप तिवारीले जानकारी दिएका छन् । यस अगाडी भएको पहिलो चरणको अडिसनका १५ जना चयन भईसकेका छन् । लेखनाथ मिडीया हाउसको आयोजनामा हुने कार्यक्रममको अन्तिम फाईनल लेखनाथमा गरीने आयोजकले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .