BREAKING NEWS

Saturday, September 26, 2015

लायन्स तथा लियो क्लब अफ लेखनाथले गर्यो संयुक्त रक्तदान कार्यक्रम

लेखनाथ, ९ असोज

लेखनाथको तालचोकमा लायन्स क्लब अफ लेखनाथ तथा लियो क्लब अफ लेखनाथको आयोजनामा संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 
लायन्स क्लबले गर्ने कार्यक्रमहरूमा रक्तदान उचित रहेको भन्दै रक्तदाताहरू रक्तदानका लागि कार्यक्रमस्थलमा पुगेका थिए। कार्यक्रममा लायन्स क्लब र लियो क्लबका सदस्यहरू  तथा लेखनाथमा अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। 

५७ युनिट रगत संकलन भएको उक्त कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका नया पधाधिकारीहरूलाई सम्मान कार्यक्रम पनि गरिएको थियो।  

































Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .