BREAKING NEWS

Monday, September 21, 2015

लेखनाथ उद्योग बाणिज्य संघको मतगणना त्रिपाठी अगाडी, चारसय मत गणना सकियो

लेखनाथ : लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि जारी मतगणनामा लक्ष्मी प्रसाद त्रिपाठीले अग्रता लिएका छन् । लक्ष्मीप्रसाद त्रिपाठी अगाडी देखिएका छन् । ४ सय मत गणनामा त्रिपाठीले २२३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी एल के शर्माले १६४ मत प्राप्त गरेका छन् । सदस्यहरुमा त्रिपाठी समूहले अग्रता लिएको छ ।
सदस्यहरुमा
महिला तर्फ डिलकुमारी दाहाल २६८
बिमला थापा बस्नेत ९४
बलराम ढकाल २२२
बसन्त मोहन भट्राई १८३
भरतकुमार अधिकारी १९३
भिमवहादुर सार्की १२३
विनोद श्रेष्ठ, २१३
छत्रधर आत्रेय २७२
धनु गिरी ७९
धिरज श्रेष्ठ १०७
दिपेन्द्र ज्योति ढुंगाना ७६
गितादेवी सुवेदी १६०
गोपिचन्द्र बास्तोला १९४
कृष्णहरी भण्डारी २११
कृष्णप्रसाद तिवारी ७४
महेश्वर आचार्य ९६
मेनुका श्रेष्ठ १५४
प्रशान्तराज धमला १५७
पूर्णवहादुर घले गुरुड १२६
राजेन्द्र ओझा २००
मेजर रामप्रसाद गुरुड १०४
रामजी पौडेल १६५
रामजी प्रसाद अधिकारी ९२
ऋषिराम जमरकटेल १९४
शिवप्रसाद भण्डारी ९८ मत प्राप्त गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .