BREAKING NEWS

Saturday, September 19, 2015

लेखनाथ उद्योग बाणिज्य संघको १९औं साधारण सभा (फोटो फिचर)

लेखनाथ, २ भाद्र।
उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ वि.स. २०५४ साल असार २० गते स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघको आईतबार हुने निर्बाचनमा अध्यक्ष पदका लागि एल के शर्मा र लक्ष्मी प्रसाद त्रिपाठीका विच चुनाबी प्रतिश्पर्धा हुदै छ।

संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्य १०,महिला सदस्य एक,एशोसियट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन निर्बाचन मार्फत गर्ने ब्यवस्था रहेको छ भने अन्य पदाधिकारी कार्यसमितीको सल्लाहमा अध्यक्षले तोक्न पाउने ब्यवस्था छ।
लेखनाथ उद्योग बाणिज्य संघको १९औं साधारण सभामा देखिएका केहि दृश्यहरू।













Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .