BREAKING NEWS

Tuesday, September 29, 2015

बुढिबजार ब्यवसायि समितिको अध्यक्षमा बराल


भीमपाणि बराल
लेखनाथ,१२असोज।
बुढिबजार व्यवसायि समिति लेखनाथ ३को मंगलबार भएको ब्यवसायिहरुको विषेश भेलाले असोक बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिका अध्यक्ष क्याप्टेन अमृत बहादुर गुरुङको निधन पछि रित्त रहेको अध्यक्ष पदका लागि आयोजना गरिएको विषेश भेलाले आगामी कार्यकालका लागि नयाँ समिति चयन गरिएको हो।
नबगठित समितिको उपाध्यक्षमा राजु बराल,सचिबमा दिपक अधिकारी,सह सचिबमा रामचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा एल पी ढुगानालाई चयन गरिएको छ भने बाकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले भेक र समाबेसीका आधारमा छनोट गरिने भएको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .