BREAKING NEWS

Sunday, September 6, 2015

तालचोक बजार ब्यवसायीद्धारा लेउबा संघको चुनाबमा सहयोग गर्न आग्रह


भीमपाणि बराल
लेखनाथ,२०भदौ। तालचोक बजार ब्यवसायी समितिले आसन्न लेखनाथ उद्योग बाणिज्य संघको नबौं महाधिबेसनमा आफनो क्षेत्रका ब्यवसायीहरुलाई सक्दो सहयोग गर्नेका लागि अपिल गरेको छ।
समितिका अध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षतामा बसेको पुर्ण बैठकले समितीका सल्लाकार एल के शर्मालाई अध्यक्ष,सचिब राजु सुबेदीलाई एसोसियट सदस्य र धनु गीरिलाई कार्यसमितीको सदस्य पदमा विजयी गराउनका लागि हर क्षेत्रबाट सहयोग गर्न आफना ब्यबसायीहरुलाई आग्रह गरेको हो।
समितीका अध्यक्ष ऋषिराम भण्डारीद्धारा हस्तास्क्षेरीत प्रेश विज्ञप्तीमा तिनै जना उमेदबार आफनो समिती अन्तरगतका ब्यबसायी भएकाले समितीसंग आबद्ध दुई सय २५जना ब्यवसायीहरुलाई कत्ती पनि विचलित नभई ब्यवसायी एकता र भाईचाराको सम्बन्ध विस्थार गर्दै सहयोग गरि विजयी गराई दिनुहुनका लागि समेत अनुरोध गरिएको हो।
लेखनाथ उद्योग बाणिज्य संघको नबौं महाधिबेन आगामी असोज २ र ३ गते हुदै छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .