BREAKING NEWS

Tuesday, September 1, 2015

पुस्तकालय दिबसमा रत्तदान ३७युनिट रगत संकलन


भीमपाणि बराल
लेखनाथ,१५ भदौं    
 ८औ  राष्ट्रिय पुस्तकालय दिबसको अवसर पारेर मंगलबार लेखनाथमा राखिएको खुल्ला रक्तदानमा ३७युनिट रगत संकलन भएको छ।
दिपसिखा सामुदायीक पुस्तकालयल र रोटरी क्लब अफ लेखनाथले संयुक्त रुपमा पुस्तकालय परिसर भण्डारढीकमा राखेको रत्तदानमा ३७युनिट रगत संकलन भएको हो।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरिले पहिलो रक्तदाताँ डायमण्ड उच्च माविका सस्थापक सदस्य हरि लामिछानेलाई ब्लड ब्याग हस्तान्त्रण गरि कार्यक्रम सुरु भएको थियो।
रोटरी क्लब अफ लेखनाथका अध्यक्ष माधब भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा दिपसिखा सामुदायीक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले धन्यबाद र कार्यक्रम संयोजक नविन प्रसाद बास्तोलाले स्वागत मन्तव्य राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .