BREAKING NEWS

Monday, August 31, 2015

पुस्तकालय दिवसमा रक्तदान कार्यक्रम हुने


लेखनाथ १४ भाद्र
रोटरी क्लव अफ लेखनाथ, दिपशिखा सामुदायिक पुस्तकालय र रोट्याक्ट क्लव लेखनाथको सयुक्त आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । आठौ पुस्तकालय दिवसको अवसर पारेर भण्डारढीक स्थित दिपशिखा सामुदायिक पुस्तकालयको  प्राङ्गणमा गर्न लागिएको रोटरी क्लव लेखनाथका अध्यक्ष माधव भण्डारीले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .