BREAKING NEWS

Saturday, August 8, 2015

प्राइम सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न


लेखनाथ, २३ साउन
प्राइम वहुउद्देश्य सहकारी लेखनाथ सेवा केन्द्रको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सहकारीको सामाजिक कार्यक्रमम अन्तर्गत गरीएको स्वास्थ्य शिविरमा करिव ३०० जनाले सेवा लिएका थिए । युआरएल पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रका निर्देशक ए.व वरिष्ठ फिजिक्सीयन मुकुन्द आचार्यले रोग लाग्नु पुर्व स्वास्थ्य चेक जाँच गर्न सकेमा पछी ठूलो रोग नलाग्ने वताएका छन् । सोही कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी लगाएतले संस्थाको उत्तरोत्तर प्रगतकिो काना गरेका थिए । प्राइम सहकारी संस्थाका सल्लाहकार निर्देश प्रसाद कोइरालाको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन सस्थाका प्रवन्ध निर्देशक सुरेन्द्रमणी पौडेलले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .