BREAKING NEWS

Saturday, August 22, 2015

भोलि र पर्सीको नेपाल बन्द फिर्ता हुन्नः सभासद नगेन्द्र कुमाल


नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदले आइतबार र सोमबारका लागि तय गरेको नेपाल बन्द फिर्ता नहुन् परिधका अध्यक्ष तथा सभासद नगेन्द्र कुमालले सेतोपाटीलाई बताए।
पहिचानसहितको संघीय प्रदेश  र स्वायत्त क्षेत्रहरूको निर्माणको लागि बाध्य भएर बन्द गर्नुपरेको कुमालले बताए।
हामीले कुनै समुदायको अधिकार खोस्न बन्द गरेको होइन,’ उनले भने,’ सबै तह र तप्काको अधिकार समेटेर संविधान बनोस् भन्ने उद्धेश्यमा जनजातिको पनि अधिकार समान हुनुपर्ने हाम्रो माग हो।’
बन्दका क्रममा दमकल, प्रेस, एम्बुलेस, कुटनीतिक निकाय, खानेपानी फोहोर र अत्यावश्यक कामका लागि प्रयोग भएका सवारी निर्वाध चल्ने कुमालले बताए।
Source: SP

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .