BREAKING NEWS

Monday, August 3, 2015

लेखनाथ नगरपालीकाले सञ्चारकर्मीलाई वालश्रम सम्वन्धी अभिमुखीकरण गराउन


लेखनाथ,१८ साउन।
लेखनाथ नगरपालीका कार्यलयले वाललश्रमिक न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक दुई दिने अभिमुखिकरण कार्यक्रम गराउने भएको छ ।
लेखनाथ र पोखरा क्षेत्रमा रहेका क्रियाशिल सञ्चारकर्मीहरुलाई वालश्रम न्यूनिकरण र वाल संरक्षण सम्वन्धी श्रावण २३ र २४ गते दुई दिने कार्यक्रम गर्न लागेको नगरपालीका कार्यलयका वालमैत्रि स्थानिय शासन कार्यक्रमका फोकल पर्सन दिपक कोइरालाले जानकारी दिएका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .