BREAKING NEWS

Monday, August 10, 2015

लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन आश्विनमा


लेखनाथ, २५ श्रावण
उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ वि.स. २०५४ साल असार २० गते स्थापना भएको लेखनाथ तथा परिसरका गा.वि.सहरुका उद्योगी र व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको १० औं महाधिवेशन तथा १९ औं वार्षिक साधारण सभा यहि आश्विन २ र ३ गते हुने संघको सोमवार बसेको २४ औं कार्य समितिको बैठकले निर्णय गरेको छ । उक्त महाधिवेशनबाट वर्ष २०७२–२०७४ का लागि दुई वर्षका लागि नयाँ कार्य समिति चयन हुने छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .