BREAKING NEWS

Saturday, August 15, 2015

वेगनासतालवाट जलकुम्भी निकाल्ने क्रम जारी


लेखनाथ ३० साउन
लेखनाथ ११ स्थित वेगनासताल वाट जलकुम्भी निकाल्ने क्रम जारी रहेको छ । शनिवार भएको कार्यक्रममा वेगनासताल मत्स्य व्यवसायी समिती, वेगनासताल वस सञ्चालक समिती, लायन्स क्लव पोखरा दर्पण, लायन्स क्लव पोखरा अर्पण, वेगनासताल महिला समुह, लेखनाथ जेसीज, पिप्ले टोल विकास सस्था, लालिगुराँस एजु महिला समुह, लेखनाथ सामुदायिक सेवा केन्द्र लगाएत स्थानियको उपस्थीती रहेको थियो । लेखनाथ नगरपालीका कार्यलयको अनुरोधमा जारी मिसन जलकुम्भी अभियान विदाको दिन र प्रत्येक शनिवार जारी रहेको छ । 
नियमित रुपमा जलकुम्भी निकाल्ने काम जारी रहे पनी आँशिक रुपमा मात्र काम भएको छ । ठूलो परीमाणमा जलकुम्भी रहेको हुँदा निकाल्न समस्या रहेको स्थानिय वताउछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .