BREAKING NEWS

Monday, July 6, 2015

लेखनाथ ११मा बडा स्तरीय सरसफाई समिती गठन

लेखनाथ२१,असार।
लेखनाथ नगरपालिका बडा नं ११मा सोमबार भएको आम नागरिकहरुको भेलाले दिननाथ ढकाल संयोजक रहेको बडा स्तरिय सरसफाई समिती गठन गरेको छ।
नब गठित समितीको सह संयोजकमा ऋषिराम रानाभाट,सदस्य सचिबमा बडा सचिब रेशमलाल पौडेल र सदस्यहरुमा कुस्मित लामा,पुर्णबहादुर गुरुङ,बिमला नेपाली,ईन्द्र प्रसाद तिबारी,उमाकान्त तिमिल्सेना,लक्ष्मीकान्त पौडेल,मिना तिमिल्सेना,दुर्गा अधिकारी,कल्पना अधिकारी र शरण थाापा रहेका छन्।
यसै गरि सोही भेलाले बडा स्तरिय राजनितीक दलका प्रतिनिधी,सिड फाउण्डेसनका निर्देशक दामोदर भक्त थापा,पचभयौ सामुदायीक बन उपभोत्ता समितीका अध्यक्ष मोहन बहादुर घिमीरे र कालीमाटी सामुदायीक बनका लिलानाथ ढकाललाई सल्लाहाकारमा चयन गरेको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .