BREAKING NEWS

Saturday, July 25, 2015

लेखनाथ सामुदायिक सेवा केन्द्रको विधाई तथा स्वागत


लेखनाथ ९ साउन
लेखनाथ ७ डाँडाकोनाक स्थित लेखनाथ सामुदायिक सेवा केन्द्रले आइतवार केही प्रहरी जवानहरुको स्वागत तथा विधाई गरेको छ । केन्द्र कार्यलयमा भएको कार्यक्रमा भर्खरै प्रहरी सहायक निरिक्षकमा नाम निकाल्न सफल हिरा नेपाललाई विधाई तथा ट्राफिक प्रहरी हवल्दार अमर व विक, पुर्ण व दरै, प्रहरी जवानहरु महेन्द्र वस्नेत र उमा रानाभाटलाई स्वागत गरेको छ ।
इलाका प्रहरी कार्यलय डाँडाकोनाकका प्रहरी इन्चार्ज गंगा व थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएका कार्यक्रममा उनले सवैलाई जुन ठाउँमा पुगे पनी जनताको हितमा निस्वार्थ सेवा गर्न सुझाव दिनु भयो । केन्द्रका का अध्यक्ष दयाराम तिवारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .