BREAKING NEWS

Monday, July 6, 2015

भट्टराई भाई बन्धुलाई पितृ सोक

लेखनाथ२०असार।
लेखनाथ नगर पालिका बडा नं ८ शिसुवा निबासी शिबदत्त भट्टराइको ९३बर्षको उमेरमा सनिबार निधन भएको छ।
सामाजीक क्षेत्रमा अग्रसर शिक्षा प्रेमी भट्टराइको निमोनियाका कारणले सनिबार दिउसो आफनै निबासमा निधन भएको पारिबारीक स्रोतले जानकारी दिएको छ।
स्वर्गीय भट्टराइराईको हिन्दु धार्मीक बौद्धिक विधि अनुसार सेती नदिको मदौरे घाटमा सवयात्रा सहित अन्तम श्रद्धाञ्ली अर्पण गरिएको थियो।
स्बर्गीय भट्टराइका एक श्रीमती लिलाबती भट्टराइ,पाँच छोरा खेमनाथ,विद्यानाथ,पुष्प,रविन्द्र र ध्र्रुब, पाँच छोरी र नाती नातीनाहरु रहनु भएको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .