BREAKING NEWS

Monday, July 6, 2015

नेशनल एफ एमको वनभोज सम्पन्न


लेखनाथ २१ असार
लेखनाथ ७ तालचोक स्थित नेशनल एफ एम ८८.२ मेगाहर्जको आयोजनामा सोमवार वनभोज सम्पन्न भएको छ । लेखनाथ ११ माझीकुनामा भएको वनभोज कार्यक्रममा एफ एममा कार्यरत २५ जना कर्मचारीको उपस्थीत रहेको थियो । कर्मचारीलाई मनोरञ्जन र पुनरताजकी दिने उद्देश्यले कार्यक्रम गरीएको वनभोज कार्यक्रम संयोजक एवं एफ एमका समाचार प्रमुख सन्दिप पोडेलले जानकारी दिए । यस्ता खालका कार्यक्रमले कर्मचारीको हौसला र काम गर्ने वातावरणमा वृद्धि हुने एफ एम की प्रस्तोता एलिसा सापकोटाले जानकारी दिइन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .