BREAKING NEWS

Tuesday, June 9, 2015

फेसबुकमा सक्रिय बन्दै पोर्न भाइरस, आफ्नो वालमा नदेखिने गराउनका लागी यसो गर्नुहोस्

इन्टरनेट सँग जोडीएका प्राय ब्यक्तिहरुको फेसबुक एकाउन्ट छ । आफ्ना साथी इष्टमित्र लगायतका निकटका ब्यक्तिहरु फेसबुकमा जोडिन्छन् । तर  बिश्वकै चर्चित सामाजीक संजाल रहेको फेसबुकमा  यतिबेला पोर्न भाइरस सक्रिय भएको छ । पछिल्ला तिन दिन यता आफ्नै साथिहरुबाट पोर्न भिडियो ट्याग हुन थाले पछि यसका प्रयोगकर्ताहरुका निरासा छाएको छ । वालमा नै देखीने गरी ट्याग भएपछि कतिपयलाइ यसले लाजमर्दो नै गराएको छ। यसबारे फेसबुकले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।





वालमा नदेखिने गराउन यसो गर्नुहोस्
आफ्नो एकाउन्टको सेटिङमा जानुहोस् । 
Timeline and tagging मा जानुहोस् ।
त्यसपछि Review posts friends tag you in before they appear on your timeline? Option मा गएर त्यसलाइ ON गर्नुहोस् । 
अब तपाइको फेसबुक वालमा त्यसरी ट्याग भएको फोटो अथवा भिडीयो देखिदैन । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .