BREAKING NEWS

Friday, June 19, 2015

सरगम कला केन्द्रमा नयाँ समिती


लेखनाथ ४ असार
लेखनाथ ७ तालचोकमा अवस्थीत सरगम कला केन्द्रमा सुरज जंग राणाको अध्यक्षतामा नयाँ कार्यसमिती गठा गरीएको छ । मेहेनत नै सफलताको वाटो हो भन्ने मुल नाराका साथ सञ्चालित कला केन्द्रको उपाध्यक्षमा प्रिती गुरुङ्ग, सचिवमा किसान परियार, सहसचिवमा अन्जना गुरुङ्ग, कोषध्यक्षमा रोहित गुरुङ्ग र सदस्यहरुमा रागव तिवारी, सुनिता थापा मगर, सपना थापा मगर, अनुशा गुरुङ्ग, मनोज मल्ल, आशिक नेपाली, विन्दु थापा, सुरक्षा तिमिल्सेना, इन्दु गुरुङ्ग, होम व शाही पुकार शाही, प्रविन कुमार, शोभा खनाल, सम्देन लामा, सिमरन गुरुङ्ग र अजिता पुन रहेका छन् । त्यसै गरी सल्लाहकारहरुमा मनकुमारी गुरुङ्ग, गंगा खनाल, सविता तिमिल्सेना र युग व गुरुङ्ग लाई चयन गरीएको छ । केन्द्रले श्रावण १६ गते हुने वार्षिकउत्सवको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता गर्ने कार्यक्रम संयोजक प्रिति गुरुङ्गले जानकारी दिइन् । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .