BREAKING NEWS

Sunday, June 21, 2015

आदर्श युवा क्लबले फुटबल प्रशिक्षण गराउने

लेखनाथ ६ ,असार
  लेखनाथ १ भण्डारढिकमा अबस्थित आदर्श युवा क्लबको अयोजनामा मर्सिक्रप्सको संयोजनमा लेखनाथ क्ष्ोत्रका युवाहरुलाई फुटबल खेलको प्रशिक्षण गराउने भएको छ । भण्डारढिक स्थित प्रस्तावित रंगशालामा गरिने प्रशिक्षण कार्यक्रममा राष्टिय टिमका पुर्ब क्याप्टेन उपेन्द्रमान सिंह र जिबन सिकेनमानले प्रशिक्षण गराउने क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । बैसाख ८ गते देखि १२ गते सम्म हुने कार्यक्रमले लेखनाथ क्षेत्रमा रहेका फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान दिने कार्यक्रम संयोजक अमृत थापाले बताए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .