BREAKING NEWS

Friday, June 5, 2015

डायमण्ड उच्च माविमा विश्व वातावरण दिवस

लेखनाथा, जेठ २२ गते ।
विश्व वातावरण दिवसको अवसरमा डायमण्ड उच्च माध्यमिक विद्यालयले शुव्रmबार विद्यालय वरिपरि र शिसुबा हुदै तालचोक क्षेत्रमा सरसफाइ गरेको छ । विद्यालयमा व्रिmयाशील बाताबरण क्लवद्वारा आयोजित कार्यव्रmममा विद्यार्थीहरुलाई वातावरण दिवसको महत्त्वबारे जानकारी गराउदै बाटोके दायाँ बायाँ रहेका फोहोरहरुलाई संकलन गरि नष्ठ पारिएको बिद्यालयका व्यबस्थापक हरिप्रसाद लामीछानेले जानकारी दिएका छन्। कक्षा १देखि १० सम्मका विद्यार्थीहरुको सहभागीतामा वरपरका फोहोर सङ्कलन र बर्गिकरण गरी व्यवस्थापन समेत गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .