BREAKING NEWS

Friday, June 19, 2015

स्कोप कास्कीको नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

विष्णुहरि पौडेल
लेखनाथ ,४असार।
समग्र शौक्षिक बिकासका निम्ति कास्की जिल्लाका निजी बिद्यालयहरुको संगठन स्कोप कास्कीले शुक्रबार निम्न माध्यमिक विद्यालय स्तरीय नेपाली हिज्जे प्रतियोगिता पोखरामा सम्पन्न गरेको छ।
प्रतियोगितामा शान्ति निकेतन आवासिय माबिको समुह प्रथम भएको छ भने सरस्वती आवासीय उच्च मावि नागढुगाको समुह द्धितिय,ज्ञानुबाबा आवासिय उच्च माविको समुह तृतिय र डिज्नील्याण्ड र सनफलाबर बोडिङ स्कुलको समुहले सानत्वना स्थान हासिल गरेका छन्।
स्कोपका अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिब दिनेश अर्यालले स्वागत र उपाध्यक्ष दुर्गाबहादुर थापाले कार्यक्रमको उदेस्यका प्रकास पारेका थिए।
प्रतियोगिताको निर्णायकहरुमा ईश्बर कुमार घिमिरे,विष्णुहरि पौडेल र ज्ञानेश्वर सुवेदी रहेका थिए भने कार्यक्रममा सरस्वती उच्च माविका विभागीय प्रमुख बन्धुराज अधिकारी,कार्यक्रम संयोजक गोविन्द वाग्ले लगाएतले आ आफनो धारणा राखेका थिए। विजयी समुहलाई स्कोपका सदस्य दिपक साहले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .