BREAKING NEWS

Sunday, June 14, 2015

चट्टङबाट एकको मृत्यु छ घाईते

भीमपाणि बराल
लेखनाथ,३१जेठ
कास्कीको कालीका गाविस बडा नं १ आरुपाँटमा सनिबार दिउसो परेको चट्टङ लागेर खेत रोप्दै गरेकी एक महिलाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन्।
चट्टङ लागेर मृत्यु हुनेमा कालीका गाविस बडा नं १ आरुपाटा निबासी ४०बर्षिय लक्ष्मी विक रहेकी छन् भने घाईते हुनेहरुमा सोही ठाउका राधा तिमील्सेना,मैया विक,धना विक,नारायणी पौडेल,विष्णु तिमील्सेना र शान्ति तिमील्सेना रहेका छन् ।उनिहरुको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भईरहेको स्थानीय गोबिन्द वाग्लेले जानकारी दिएका छन्। 
घाईते मध्य राधा तिमील्सेना र धना विकको अवस्था गम्भीर रहे पनि उनिहरु खतरा मुक्त रहेको अस्पतालले बताएको छ

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .