BREAKING NEWS

Friday, June 12, 2015

कास्कीको कालिकामा चट्याङ लागेर एकको मृत्यू

लेखनाथ २९,जेठ ।
कास्की जिल्ला कालीका गाविस बडा नं ५देउमाडी निबासी ४८बर्षिय टेक बहादुर जिसीको चट्ङ लागेर मृत्यु भएको छ।
हामीलाई ढिलो गरि प्राप्त समचार अनुसार विहिबार दिउसो घास काट्न भनि निश्कीएका जिसी घर भन्दा करिव दुई सय मिटर पर मृत अवस्थामा भेटीएका थिए।
विहिबार राती अबेर सम्म घर परिबारले खोजी गर्दा समेत नभेटीएका जिसी सुक्रबार बिहान बारीमा आफुले ओडेको स्याखु र घाँस सहित मृत्य अवस्थामा भेटिएको स्थानीय चित्रबहादुर जिसीले जानकारी दिएका छन्।

जिसीको सवलाई डाडाकोनाक बाट गएको प्रहरीको टोलीले पोष्टमाटमका लागि पोखरा लगि सुक्रबार नै सेती नदि किनारामा दाहाँ सस्कार गरिएको छ। स्वर्गीय जिसीका एक श्रीमती,एक छोरा र एक छोरी रहेका छन् ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .