BREAKING NEWS

Monday, June 1, 2015

जोमसोमबाट पोखरा आउँदै गरेको गोमा एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो


पोखरा, जेष्ठ १९ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको ९ एन–ए–के विमान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा आज विहान चिप्लिएको हो । विमानको अघिल्लो भागमा सामान्य क्षति पुगेको छ भने मानविय क्षति भने नभएको विमानस्थल प्रहरीले जनाएको छ । विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । विमानस्थल यतिबेला बन्द गरिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .