BREAKING NEWS

Saturday, May 2, 2015

भुकम्प पछि पोखरामा ठुलो असिना, पानी र हावाहुरी




पोखरा, १९ बैशाख
शनिवार ११ बजेर २४ मिनेट जादा पोखरामा भुकम्पको अनुभव भएको थियो । करिब चार घण्टा पनि नहुदै ठुलो असिना पानी र हावा हुरी चलेको हुनाले जनजीवन अस्तव्यस्त हुन पुगेको थियो। ठुला ठुला असिना परेका कारण बालिनालीलाई असर परेको छ भने मानिसहरु त्रासमा बस्नुपर्ने अवस्था थियो । विज्ञहरुका अनुसार भुकम्प र पानीको कुनै सम्बन्ध नहुने बताइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .