BREAKING NEWS

Saturday, May 23, 2015

बेगनास युवा क्लबद्धारा नुवाकोटका भुकम्प पिडीतलाई जस्तापाता बितरण


पोखरा ९ जेठ ।
बेगनास युवा क्लब बेगनास तालले नुवाकोटका भुकम्प पिडीतहरुलाइ जस्तापाता बितरण गरेको छ। क्लबले नुवाकोटमा क्षतीग्रस्त भएका ५० घरधुरीलाइ दुइ लाख पचास हजार बराबरको जस्तापाता बितरण गरेको हो ।
जस्तापाताका लागी अष्ट्रेलीयामा रहेको बेगनास युवा क्लबले दुइ लाख तिस हजार र बाँकी रकम बेगनास युवा क्लब बेगनास तालले संकलन गरेको बेगनास युवा क्लब बेगनास तालका अध्यक्ष महेश पौडेलले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .