BREAKING NEWS

Friday, May 29, 2015

जर्ज जोन शिक्षा प्रतिष्ठानको भुकम्प पिडितलाई सहयोग

लेखनाथ,१४जेठ।
जर्ज जोन शिक्षा प्रतिष्ठान पोखराले कास्कीको सिल्दजुरे गाविस वडा नं ८ भाचोकका १०भुकम्प पिडित घर परिबारलाई सहयोग गरेको छ।
प्रतिष्ठानले सामाजीक क्षेत्रमा गर्दै आएको सहयोगलाई आत्मसाथ गर्दै विहिबार त्यस क्षेत्रमा पुगी बास्थविक पिडितहरुलाई खाद्यय सामाग्री वितरण गरेको हो।
प्रतिष्ठिानका अध्यक्ष गहेन्द्रश्वर कोईराला,उपाध्यक्ष रामगोपाल ढेबाजु,संरक्षक एनियामा जोन,सदस्य लक्ष्मी ढेबाजु र बविता कायस्थ लगाएतको टोलीले स्थानीय प्रतिनिधी ओम बहादुर गुरुङ,बुद्धि बहादुर गुरुङ,पशबहादुर गुरुङ र बालकृष्ण गुरुङलाई उक्त सामाग्री सामुहिक रुपमा हस्तान्त्रण गरेका थिए।
गत १२ र २९गते आएको भुकम्पका कारण पुर्ण रुपले घरमा क्षती पुगेका पिडित परिबारहरु अहिले सम्म पनि थाहाचोक तमु समाज र गतेडाडाँ तामाङ समाजको सामाजीक भबनमा बसोवास गर्दै आएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .