BREAKING NEWS

Tuesday, May 12, 2015

स्याङ्जामा भालुपहाड खस्दा, ट्याक्सी पुरियो

त्रिभुवन पौडेलपोखरा, बैशाख २९ गते
आज गएको भुकम्पले स्याङ्जाको भालुपहाड खस्दा ट्याक्सी पुरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख, प्रहरी नायब महानिरिक्षक पंकज श्रेष्ठका पहाड खसेर ट्याक्सीमा पुरिएका दुइ जनाको उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ ।
उनिहरु गम्भिर घाइते भएका छन् । पहाडनै खस्दा बाटो अबरुद्ध भएको छ ।
बाटो अबरुद्ध हुँदा सयौ गाडीहरु रोकिएका छन् ।
source: pokharahotline

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .