BREAKING NEWS

Sunday, May 3, 2015

लेखनाथ सामुदायीक लायन्स अस्पताले नि ःशुल्क सेबा दिने


लेखनाथ, २०बैशाख
गत बैशाख १२ गते आएको विपतकालीन महाभुकम्पमा परेर घाईते भएका विरामीहरुको स्वाथ्य उपचारका लागि लेखनाथ सामुदायीक लायन्स अस्पताले निः शुल्क सेबा प्रदान गर्ने भएको छ।

लेखनाथ लायन्स क्लब,अस्पताल संचालक समिती र लियो क्लब अफ लेखनाथका पदाधिकारीहरु विच बसेको पुर्ण बैठकले भुकम्पमा परि घाईते भएका विरामीहरुको लागि नि शुल्क स्वाथ्य सेबा,निःशुल्क एम्बुलेन्स सेबा र विरामी तथा विरामीका कुरुबाहरुका लागि निःशुल्क खाना तथा बस्ने व्यवस्था मिलाउने भएको छ।

लेखनाथ लायन्स क्लबका  अध्यक्ष जगत बरालको अध्यक्षतामा बसेको सो बैठकले विपतमा परेकाहरुको लागि रु एक लाखको भुकम्प पिडित सहयोग कोष स्थापना गरि घर बार विहिन तथा परिबारका सदस्य गुमाएका पिडित परिबारलाई आर्थीक सहयोग गर्ने निर्णय समेत गरेको सचिब वुद्धि बास्तोलाले जानकारी दिएका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .