BREAKING NEWS

Sunday, May 24, 2015

सुजरल्यण्ड नागरीकबाट भुकम्प पिडितलाई सहयोग


लेखनाथ, १०जेष्ठ
नेपालमा आएको माहा भुकम्पबाट क्षती पु¥याएका आबासहरुमा विदेशी नागरिकहरुले पनि सहयोग गरेका छन्।
सुजरल्याण्ड निबासी फरान्सिकाले  नेपालमा घुम्न आएको अवस्थामा यहाँ देखिएको विपतलाई आत्मासाथ गर्दै उनले कास्कीको देउराली गाविस बडा नं २,४,७,८र९का करिब ८०घरलाई त्रिपाल बितरण गरेकी छन ।
फरान्सिकाले आफनो तर्फबाट सहयोग गरेको सागाग्रीलाई स्थानीय समाजसेबी तथा होटल व्यवसायी तिलक बहादुर अधिकारी र सुर्य ज्योती प्राविका प्रधानाध्यापक अर्जुन बहादुर बसौलाको संयोजनमा देउराली गाविसको मर्जाङकोट,बाउ भन्जाङ,पोखरेलीडि,चौके र बेत्यानीका भुकम्प पिडित परिबारलाई त्रिपाल वितरण गरिएको थियो ।
गत १२ र २९गते आएको भुकम्पका कारण त्यस क्षेत्रका अधिकाम्स घरहरु चर्केर बस्न नहुने अवस्यामा पुगेपछि विभिन्न संघ सस्थाहरुले सहयोगका हातहरुलाई अगाडी वढाईरहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .