BREAKING NEWS

Tuesday, May 12, 2015

विद्यालयहरु थप २ साताका लागि बन्द

काठमाण्डौ २९ बैशाख । भूकम्पको पछिल्लो धक्कापछि सरकारले विद्यालयहरु थप २ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि १२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण वैशाख महिनाभर बन्द भएको विद्यालय आउँदो जेठ १ गतेदेखि खोल्ने निर्णय गरिएको थियो ।
मंगलवार अर्को ठूलो भूकम्पको धक्का महशुस भएपछि कक्षा सञ्चालन भैरहेका पोखराका बिद्यालयहरु तत्काल बन्द भएका थिए । बिद्यार्थीहरु बाहिर निस्किएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .