BREAKING NEWS

Tuesday, April 21, 2015

यूएइको अलआइनमा प्रवासि नेपाली क्षेत्रिय युवा संघ गठन


बिदेशि भूमिमा रहेर पनि नेपाली यूवा सामाजिक , राजनितिक तथा सास्कृतिक संघ सस्थामा सक्रिय छन् । यस्तै यू ए इ को अलआइनमा प्रवासि नेपाली क्षेत्रिय संघ को गठन गरिएको छ । नया कार्यसमितिको अध्यक्षमा कास्किका किशोर कुमार बि क चयन भएका छन् । अध्यक्ष किशोर कुमार को अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति गठन गरिएको हो ।
प्रवासि नेपाली मन्च अलआइन क्षेत्रीय संघ का अध्यक्ष लक्ष्मण अधिकारी , सचिव शुशिल केसि , सदस्यहरु मोहन बोगटि , प्रदिप ज्ञवाली , श्याम पाठक को उपस्थितिमा भएको साधारण सभाको सभापतित्व प्रबासि नेपाली मन्च केन्द्रिय सदस्य श्याम पाठकले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासि नेपाली क्षेत्रिय यूवा संघका केन्द्रिय सदस्य आशाराम दलित ले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रवासि यूवा संघ का केन्द्रिय सचिव प्रमोद देउजाले नवगठित कार्यसमितीलाइ सफथ ग्रहण गराएका थिए । उक्त कार्यक्रममा बिभिन्न संध तथा सस्थामा आवद्ध झमक बहादुर घलान , सुरेश थापा मगर , बिबश ठकुरी लगायतका व्यक्तित्वको उपस्थिथिति रहेका थियो ।
प्रवासि नेपाली युवा संघ अलआइन शाखाको नवगठित कार्यसमिति यस प्रकार छ ।
१,किशोर कुमार बि.क-       अध्यक्ष
२,दिपेन्द्र के .सि . –             उपाध्यक्ष
३,प्रकाश न्यौपाने –             सचिब
४, बिबेक बुढाथोकि –          सह-सचिब
५,अर्जुन कार्की –                 कोषाध्यक्ष
६,धुर्ब भुजेल –                        सदस्य
७,सुरेस कुमार ठकुरी –                 ,,
८,धन बहादुर रिमाल –                 ,,
९,टोप बहादुर थापा (सुनिल)-       ,,
१०,दिपक कुमार पाइजा-             ,,
११,यम बहादुर बुढामगर –            ,,

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .