BREAKING NEWS

Monday, April 27, 2015

भुकम्पमा परी मर्नेको संख्या ३७२५ पुग्यो (पुरा बिबरण हेर्नुहोस्)


शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३७२५ पुगेको गृहमन्त्रालयले जनाएको छ। राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।

 ०७२-०१-१४ १४:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३७२३), घाइते (६५१५) :

उपत्यका : मृतक: १३०२, घाइते: ४२२८
काठमाण्डौ – ९१३
२०७२-०१-१४ २:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३७२३), घाइते (६९१३) :
उपत्यका : मृतक: १३०२, घाइते: ४२२८
काठमाण्डौ – ९१३
ललितपुर – १५५
भक्तपुर -२३४
पूर्व क्षेत्र : मृतक ५०, घाइते: १०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २१
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २१३८, घाइते: २२८१
रामेछाप – २६
सिन्धुपाल्चोलक – ९४४
धनुषा- १
मकवानपुर -३३
रसुवा – १५०
दोलखा -४६
काभ्रे -१९३
चितवन -५
नुवाकोट ‍- ४२२
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: २७७
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम –

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .