BREAKING NEWS

Wednesday, April 29, 2015

जोमसोममा काठेपुल यस्तो भएको छ

जोमसोम स्थित कालीगण्डकी नदी किनारको जमिन मंगलबार देखि एक्कासी भासिन थालेपछि आसपासका बस्तीहरु पनि जोखिममा परेका छन् । जोमसोम स्थित कालीगण्डकी नदिमा रहेको पुल भत्कि पछि वारिपारि नै गर्न नमिल्ने भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .