BREAKING NEWS

Saturday, April 18, 2015

मिस नेपालको ताज मानन्धरलाई


काठमाडौँ : यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् । दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको शनिवार अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै मानन्धरले ताज जितेकी हुन् ।
मिस नेपालको फष्ट रनरअप दिब्यता बैद्य र सेकेन्ड रनरअप उपाधी मेधा कोइरालाले हात पारे । मिस नेपाल २०१५ की विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुुबिन लिम्बुले ताज पहिराएकी थिइन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .