BREAKING NEWS

Wednesday, March 11, 2015

लेखनाथमा दोहरी साँझ सञ्चलनमा


लेखनाथ २७ फागुन
लेखनाथ ७ तालचोकमा सात ताल दोहरी साँझ शुरु भएको छ । करीव ५० पचास लाखको लगानीमा खोलीएको दाहोरी साँझमा ख्याती प्राप्त कलाकारहरुमा प्रजापती पराजुली, प्रदिप त्रिपाठी, ज्योती लोहनी, कृष्ण गुरुङ्ग लगायतको प्रस्तुती रहने सञ्चालक सनिल वस्नेतले जानकारी गराए ।
नेपाली काग्रेस क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि वुद्धिमान गुरुङ्गले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चलक वस्नेतले दोहोरी साँझले लेखनाथ क्षेत्रको आन्तरीक र वाह्य पर्यटन प्रवद्धनमा टेवा पुर्याउने जानकारी दिए । ३ दिन सम्म चल्ने उद्घाटन कार्यक्रम अन्र्तगत विहिवार र शुक्रवार हास्य व्यग्य कलाकारहरुमा भद्रगोगका जिग्री व्रो र पाँडेको प्रस्तुतीका साथै पशुपती शर्मा, पुरुषोतम न्यौपाने लगाएतले प्रस्तुती रहने जानकारी गराए ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .