BREAKING NEWS

Friday, March 13, 2015

लेखनाथमा स्कूल बस नहरमा खस्यो, २६ जना घाइते ३ गम्भीर


पोखरा, २९ फागुन
विद्यार्थीलाई घर पुर्‍याउन विद्यालयबाट जादै गरेको स्कुल बस लेखनाथ नगरपालिकाको १२ खुदीचोकमा रहेको नहरमा पल्टीदा २६ जना घाइते भएका छन् । न्यू लेखनाथ पब्लीक एकेडेमीको ना ३ ख ६६४७ नम्बरको बस नहरमा पल्टिँदा २६ जना घाइते भएका छन्। घाइते विद्यार्थीलाई पश्चिाञ्चल क्षेत्रीय अस्पातलमा पोखरामा १४ जना र लेखनाथमा रहेको लेखनाथ सामुदायीक अस्पतलामा १२ जनाको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये तीन जना विद्यार्थी गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

बेगनासताल तर्फ विद्यार्थी पु¥याउन जादै गर्दा दुर्घटनामा परेको विद्यालयका शिक्षक हरीराज अधिकारीले जानकारी दिए ।






Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .