BREAKING NEWS

Tuesday, February 17, 2015

हिमालयन युवा समाज द्धारा आर्थिक सहयोग प्रदान

याम वि सी, दोहा-
“दुखीको साथ, हिमालयन युवा समाज कतारको सहयोगी हात ।” भन्ने पबित्र मुल नाराका साथ करिब आठ बर्ष अगाडी कतारमा क्रियाशिल जुझारु युवाहरु द्धारा पृथक संस्थाका रुपमा स्थापना भएको हिमालयन युवा समाज दोहा,कतारले बिभिन्न समयहरुमा नेपालीहरुमा परेको आपत बिपत को घडिमा महत्वपुर्ण सहयोग पु¥याउदै आइरहेको छ ।
मानबिय सेवामा गरिने सहयोग लाई निरन्तारता दिदै काहुँ–७ कास्कीका दुबै मृर्गौला फेल भई लामो समय कतारमा हमाद अस्पतालमा रहि हाल नेपाल उपचारार्थको लागी गएका सुवास परियारको स्वअस्थ्य उपचारका लागी कतारी रियल ३,३०८ अर्थात् (ने ।रु ।९१,०००–)बराबर को आथिर्क सहयोग रकम समाजका महासचिब विनोद सापकोटा मार्फत कतारमा सुवास बचाउ अभियान प्रदान गर्नु गर्नुभएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .