BREAKING NEWS

Saturday, February 7, 2015

रेडक्रस मानबीय पीडामा सहयोगीको भूमिकामा रहन्छ : उप सभापति पौडेल

लेखनाथ, २४माघ
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उप सभापति डण्डराज पौडेलले रेडक्रस मानवीय पीडामा सहयोगीको भूमिकामा काम गर्दै अगाडि बढेको धारणा राखेका छन् ।
नेपाल रेडक्रस सोसाईटी अघौं उप शाखाको १७औं साधारण सभाको उद्घाटन गर्दै उप सभापति पौडेलले रेडक्रसका जन्मदाता हेनरी डयुनाको स्मरण गर्दै विपदमा परेकाहरुका लागि रेडक्रसले सहयोग पु¥याउदै आएको धारणा राखेका थिए।
सोही अवसरमा उप साखाले संचालनमा ल्याएको एम्बुलेन्सलाई भारत सरकारबाट आयात गर्ने क्रममा तथा अन्य समयमा विषेश सहयोग पु¥याएकोमा उच्च कदर गदै उनलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो।
उप साखाका सभापति हिरामणि सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा राखि उप साखाका सभापति मुरारी पौडेल,लक्ष्मी आर्दस बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामजी लामीछाने,डायमण्ड उच्च माविका प्राचार्य मय रोक्का,सम्मानीत व्यत्तित्व गिरिराज गौतम,सल्लाकार चन्द्रगोपाल श्रेष्ठ लगाएतले रेडक्रस अभियानका बारेमा जानकारी गराएका थिए।
सचिब राघामोहन पौडेलले संचालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष सुर्यमणि भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सोही आवसरमा स्थानिय विष्णु कुमारी गुरुङले एबम्वुलेन्स संचालनका लागि रु ५१हजार आर्थिक सहयोग प्रदान गरिकी थिईन्।

ddddddddddddddddd

रेडक्रस मानबीय पीडामा सहयोगीको भूमिकामा रहन्छ ःउप सभापति पौडेल
लेखनाथ २४माघ

सम्पदा समूहको सरसफाई अभियान
लेखनाथ २४माघ
लेखनाथ नगर पालिका बडा नं ५मा विजयपुर सम्पदा टोलमा रहेको सम्पदा समुहले आफनो मासिक कार्यक्रम अन्तरगत टोल भित्र सरसफाई अभियानलाई तीब्र पारेको छ।
समूहले हरेक महिनाको चौथो शनिबार गर्दै आएको सरसफाई कार्यक्रम अन्तरगत भबानीचोकबाट सम्पदा टोल हुदै डुम्रेखोरबाट पन्थेपाटन सम्म सरसफाई गरिएको सस्थाका सचिब कुमार पण्डितले जानकारी दिएका छन् ।
सरसफाई कार्यक्रममा विजयपुर टोल विकास सस्थाका अध्यक्ष खड्क बहादुर रानाभाट र सम्पदा टोलका अध्यक्ष मानबहादुर श्रेष्ठले सरसफाईको महत्व माथि प्रकास पारेका थिए।
सोही अवसरमा फोहोरको बर्गीकरण गरी उचित ब्यवस्थापन र बाटोको दायाँ बायाँ रहेका झाडीहरु फडानी गरिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .