BREAKING NEWS

Tuesday, February 17, 2015

लेखनाथमा जिप दुर्घटना

Photo by: Kamal
फाल्गुन ५, लेखनाथ
पृथ्वी राजमार्ग अन्तर्गत लेखनाथमा आज दिउसो करिब ४:२० बजे एक भाडाको जिप दुर्घटना भएको छ। हामीलाई प्राप्त जानकारी अनुसार जिप पोखराबाट प्रस्थान गरेको थियो र लेखनाथको बुढीबजार नजिकै उक्त जिप दुर्घटनामा परेको हो। सर्वसाधारणले अकस्मात बाटोकाट्दा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई छ। दुर्घटनामा एक जनाको ज्यान गएको र घाइतेको उपचारका लागि अस्पताल लागिएको जानकारी प्राप्त भएको छ। घटनाबारे बृस्तृत जानकारी आउन बाँकि छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .