BREAKING NEWS

Friday, February 13, 2015

नेशनल एफ एमको परिक्षण प्रशारण शुरु


लेखनाथ १ फागुन
लेखनाथ ७ तालचोकमा नेशनल एफ एम ८८.२ मेगाहर्जले परिक्षण प्रशारण शुरु गरेको छ । शुक्रवार विश्व रेडियो दिवसको अवसर पारेर शुरु गरीएको एफ एफले पश्मिाञ्चलका १३ वटा जिल्लामा सुन्न सकिने जानकारी दिएका छन् । पश्चिमाञ्चलमा पहिलो पटक वाकिटकीको व्यवस्था सहित शुरु गरिएको एफ एमले लेखनाथ र पोखरा मात्र नभई सिगाें पश्चिमाञ्चलमा नै सुचनाको पहुँच पुराइने एफ एमका अध्यक्ष विश्वमणी अधिकारीले जानकारी दिएका छन् । स्वतन्त्र आवाज भन्ने मुल नाराका साथ स्थापना भएको एफ एमले लेखनाथ क्षेत्रलाई विश्वमा चिनाउन सहयोग पुग्ने जानकारी समेत दिउका छन्

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .