पौष २२, लेखनाथ
फार्मट्रयाकको गण्डकी(धौलागिरीको अधिकृत विक्रेताद्वारा लेखनाथमा ड्राइभर मिट-२०१५ सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा लेखनाथ र आसपासका ट्रयाक्टर चालकहरू करिव ६० जनाको संख्यामा उपस्थित रहेका थिए। कार्यक्रममा एस्कर्ट्स लिमिटेडका कन्ट्री म्यानेजर समिर कुमार वर्मा र लक्ष्मी यादवले फार्मट्रयाकका गाडी र यसका विशेषता सम्बन्धि जानकारी दिएका थिए। सम्पूर्ण उपस्थित ड्राइभरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व दीप लक्ष्मीका संस्थापक विरेन्द्र कुमार बाटाजुले गर्नु भएको थियो।