BREAKING NEWS

Wednesday, January 14, 2015

लेखनाथ नगरपालिकाले आगामी अर्थिक वर्षका लागि २२ करोड ४९ लाखको बजेट प्रस्तुत

भीमपाणि बराल
लेखनाथ, ३०पुस
सात तालको बाटिका सहरका रुपमा चिनिएको लेखनाथ नगरपालिकाकाले आगामी आर्थिक बर्ष २०७२।७३का लागि २२करोड ४९लाख ४७हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ।
लेखनाथ नगरपालिकाको २१औं नगरपरिषदको निर्णय सार्बजनिक समारोहमा कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बुधबार २२करोड ४९लाख ४७हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्बजनिक गरेका हुन्।
 जस अन्तरगत आन्तरिक स्रोत तर्फबाट रु दुई करोड ५५लाख८७हजार र बाह्य स्रोत तर्फबाट रु १९करोड ९३लाख ६०हजार अनुमानित गरिएको छ।
जुन वजेट चालु आर्थिक बर्षको भन्दा ४.१७प्रतिशसले कमि रहेको छ। चालु आर्थिक बर्षमा विश्ब बैकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटको मात्रा बढ्न गएकोमा केहि योजनाहरु चालु आर्थिक बर्षमा नै सम्पन्न भईसक्ने हुदाँ बजेटमा कमि आएको हो । आगामी आर्थिक बर्षका लागि प्रस्ताबित बजेटको खर्च बेर्होने स्रोतहरुमा आन्तरिक स्रोत तर्फ स्थानिय करबाट रु एक करोड पाँच लाख ३०हजार,सेबा सुल्कबाट १२लाख ८०हजार,दस्तुरबाट एक करोड ३०लाख ७५हजार,विक्रिबाट रु एक लाख र अन्य आयबाट छ लाख दुई हजार रहेको छ भने बाह्यि तर्फ नेपाल सरकारको अनुदानबाट रु१०करोड ९८लाख ६६हजार,राजश्ब बाडफाड तथा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड,अ्रन्य निकायबाट रु एक करोड १७लाख २५हजार,लागत सहभागीताबाट रु दुई करोड ३०लाख,विश्ब बैकको लगानी अन्तरगत अनुदान रु तिन करोड १५लाख ५८हजार तथा ऋण एक करोड ३२लाख ११हजार गरि जम्मा चार करोड ४७लाख ६९हजार प्राप्त हुने अनुमान गरिएको छ।
विनियोजित बजेट मध्येबाट पुर्बाधार तथा संरचना विकासमा ११करोड ७७लाख ४४हजार,कृषि बन तथा वाताबरण संरक्षणमा रु८०लाख,जनसख्या तथा सामाजिक तर्फ रु छ करोड १८लाख ८३हजार,संगठन तथा प्रशासन तर्फ रु तिन करोड तिन लाख २०हजार,जलस्रोत तथा भुमि तर्फ रु ७०लाख खर्च हुने अनुमान गरिएको छ। प्रस्तावित बजेटले नगरको बृहत्तर विकासमा योगदान पु¥याउन सक्ने ठुला योजनाहरु,कृषि,पर्यटन,पाहाडी भेगको खानेपानी,ल्याण्डफिलसाईट,ताल संरक्षण,सडक विस्तार लगाएतका क्षेत्रमा जोड दिईएको छ। लेखनाथ नगरपालिकामा गाभिएको भरतपोखरी गाविसलाई समेत मध्यनजर राख्दै ब्यवसायिक कृषिलाई प्रबर्धन गर्ने लेखनाथ नगर क्षेत्र भित्र आन्तरिक एवंम बाह्य पर्यटन प्रबर्धनमा सहयोग पुग्ने गरि स्थापन हुने स्टार होटलका लागि पाँच बर्षसम्म कर तथा दर्ता छुटको व्यवस्था मिलाईएको छ ।
विगत बर्षका तुलनामा यस बर्षको बजेटमा लेखनाथ भ्रमण बर्ष,सेबाग्राहीका लागि टोलफ्रि नम्बर,पलाष्टिक मुक्त नगर घोषण गर्ने निति,९१वटा बालश्रम मुक्त टोल घोषणा,बृद्धहरुका लागि दिबा सेबा केन्द्र निमार्ण,ग्रामिण सडकको स्तरोन्नती गर्ने नीतिलाई अबलम्बन गरिएको छ । कार्यक्रममा बोल्दै सभासद् यज्ञबहादुर थापाले विकासका लागि राजनिती नगरी सामुहिक एकताले अगाडि वढ्नु पर्ने सुझाब राख्दै तोकिएको समय भित्र भए सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी हुने विश्बास ब्यक्त गरेका थिए।

सोही अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवालीले सम्भाबनाको खोजी गर्नु पर्ने सुझाब राखेका थिए भने सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले विकासका लागि जनसहभागीताको माध्यमबाट अगाडी वढ्नु पर्ने धारणा राखेका थिए।कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले लेखनाथलाई ब्यवसायिक कृषि तर्फ उन्मुख बनाउनु पर्नेमा जोड दिएका थिए। लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीले संचालन गरेको सो कार्यक्रममा ईन्जिनियर रविचन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए।
 लेखनाथ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २२करोड ४९लाखको बजेट प्रस्तुत भीमपाणि बराल लेखनाथ३०पुस सात तालको बाटिका सहरका रुपमा चिनिएको लेखनाथ नगरपालिकाकाले आगामी आर्थिक बर्ष २०७२।७३का लागि २२करोड ४९लाख ४७हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ। लेखनाथ नगरपालिकाको २१औं नगरपरिषदको निर्णय सार्बजनिक समारोहमा कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बुधबार २२करोड ४९लाख ४७हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्बजनिक गरेका हुन्। जस अन्तरगत आन्तरिक स्रोत तर्फबाट रु दुई करोड ५५लाख८७हजार र बाह्य स्रोत तर्फबाट रु १९करोड ९३लाख ६०हजार अनुमानित गरिएको छ। जुन वजेट चालु आर्थिक बर्षको भन्दा ४.१७प्रतिशसले कमि रहेको छ।
चालु आर्थिक बर्षमा विश्ब बैकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटको मात्रा बढ्न गएकोमा केहि योजनाहरु चालु आर्थिक बर्षमा नै सम्पन्न भईसक्ने हुदाँ बजेटमा कमि आएको हो । आगामी आर्थिक बर्षका लागि प्रस्ताबित बजेटको खर्च बेर्होने स्रोतहरुमा आन्तरिक स्रोत तर्फ स्थानिय करबाट रु एक करोड पाँच लाख ३०हजार,सेबा सुल्कबाट १२लाख ८०हजार,दस्तुरबाट एक करोड ३०लाख ७५हजार,विक्रिबाट रु एक लाख र अन्य आयबाट छ लाख दुई हजार रहेको छ भने बाह्यि तर्फ नेपाल सरकारको अनुदानबाट रु१०करोड ९८लाख ६६हजार,राजश्ब बाडफाड तथा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड,अ्रन्य निकायबाट रु एक करोड १७लाख २५हजार,लागत सहभागीताबाट रु दुई करोड ३०लाख,विश्ब बैकको लगानी अन्तरगत अनुदान रु तिन करोड १५लाख ५८हजार तथा ऋण एक करोड ३२लाख ११हजार गरि जम्मा चार करोड ४७लाख ६९हजार प्राप्त हुने अनुमान गरिएको छ। विनियोजित बजेट मध्येबाट पुर्बाधार तथा संरचना विकासमा ११करोड ७७लाख ४४हजार,कृषि बन तथा वाताबरण संरक्षणमा रु८०लाख,जनसख्या तथा सामाजिक तर्फ रु छ करोड १८लाख ८३हजार,संगठन तथा प्रशासन तर्फ रु तिन करोड तिन लाख २०हजार,जलस्रोत तथा भुमि तर्फ रु ७०लाख खर्च हुने अनुमान गरिएको छ। प्रस्तावित बजेटले नगरको बृहत्तर विकासमा योगदान पु¥याउन सक्ने ठुला योजनाहरु,कृषि,पर्यटन,पाहाडी भेगको खानेपानी,ल्याण्डफिलसाईट,ताल संरक्षण,सडक विस्तार लगाएतका क्षेत्रमा जोड दिईएको छ। लेखनाथ नगरपालिकामा गाभिएको भरतपोखरी गाविसलाई समेत मध्यनजर राख्दै ब्यवसायिक कृषिलाई प्रबर्धन गर्ने लेखनाथ नगर क्षेत्र भित्र आन्तरिक एवंम बाह्य पर्यटन प्रबर्धनमा सहयोग पुग्ने गरि स्थापन हुने स्टार होटलका लागि पाँच बर्षसम्म कर तथा दर्ता छुटको व्यवस्था मिलाईएको छ । विगत बर्षका तुलनामा यस बर्षको बजेटमा लेखनाथ भ्रमण बर्ष,सेबाग्राहीका लागि टोलफ्रि नम्बर,पलाष्टिक मुक्त नगर घोषण गर्ने निति,९१वटा बालश्रम मुक्त टोल घोषणा,बृद्धहरुका लागि दिवा सेबा केन्द्र निमार्ण,ग्रामिण सडकको स्तरोन्नती गर्ने नीतिलाई अबलम्बन गरिएको छ ।
कार्यक्रममा बोल्दै सभासद् यज्ञबहादुर थापाले विकासका लागि राजनिती नगरी सामुहिक एकताले अगाडि वढ्नु पर्ने सुझाब राख्दै तोकिएको समय भित्र भए सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी हुने विश्बास ब्यक्त गरेका थिए।
सोही अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवालीले सम्भाबनाको खोजी गर्नु पर्ने सुझाब राखेका थिए भने सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले विकासका लागि जनसहभागीताको माध्यमबाट अगाडी वढ्नु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले लेखनाथलाई ब्यवसायिक कृषि तर्फ उन्मुख बनाउनु पर्नेमा जोड दिएका थिए। लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीले संचालन गरेको सो कार्यक्रममा ईन्जिनियर रविचन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .